Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना महामारीको दोस्रो लहरविरुद्ध लड्न युरोपेली मुलुक इटालीले नेपाललाई स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएको छ । युरोपियन युनियनको नागरिक संरक्षण संयन्त्रमार्फत इटालीले उक्त स्वास्थ्य उपकरण तथा सामग्री नेपाललाई उपलब्ध गराएको हो । आज शुक्रबार नेपाल आइपुगेको ती उपकरण तथा सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इटालीका लागि मानार्थ कन्सुलर प्रतिमा पाण्डे र नेपालका लागि युरोपियन…