समाचार Archives | Page 156 of 418 | Khabarhub Khabarhub

२४ घण्टामा कुन उमेर समूहमा कति संक्रमित थपिए ? (सूचीसहित)

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ को एन्टिजेन विधिबाट…