समाचार « Khabarhub

२४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए ? (जिल्लागत विवरण)

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसैगरी सोही अवधिमा नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ भने ६ हजार ६४८ जना निको भएर घर फर्किएका छन् । कुन जिल्लामा कति थपिए ? मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा…