समाचार Archives | Page 168 of 410 | Khabarhub Khabarhub

थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २ हजार नाघ्यो 

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।