Live on
Your Voice, Your Power
झापा— झापाको कन्काई नगरपालिकाकी एक कोरोना संक्रमित महिलाको गत साता मृत्यु भयो । ३९ वर्षीया ती महिला केही दिनअघि भारतमा रहेका आफन्तकोमा गएर आएकी थिइन् । कोरोनाको पहिलो लहर कम भएपछि झापामा संक्रमितको यो पहिलो मृत्यु हो । यसलगत्तै झापामै विर्तामोडकी अर्की एक महिलामा कोरोना संक्रमण पुष्टि भयो । उनी पनि केही दिनअघि भारत पुगेर…