समाचार Archives | Page 174 of 419 | Khabarhub Khabarhub

सोमबारसम्म १ लाख १३ हजार बढीले लगाए कोरोना विरुद्धको खोप 

काठमाडौँ– कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज छैटौँ दिनसम्म १ लाख १३ हजार १७५ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १५ हजार ३२९, प्रदेश नं २ मा १५ हजार २४, वाग्मती प्रदेशमा ४० हजार २७२, गण्डकी प्रदेशमा १३ हजार ९२२ जना, लुम्बिनी प्रदेशमा १४…