Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा 'दाहाल-नेपाल' समूहका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको दिल्लीस्थित एपोलो अस्पतालमा उपचार थालिएको छ । नेता खनालको एपोलो अस्पतालमा उपचार थालिएको भारतका लागी नेपाली राजदूत निलाम्बर आचार्यले जानकारी दिए । राजदूत आचार्यले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन । पूर्वप्रधानमन्त्री खनाल नियमित उपचारका क्रममा विहान ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएका…