समाचार Archives | Page 184 of 410 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ३९१ संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं १६३ महिला र २२८ पुरुष गरी ३९१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा एक लाख १६ हजार ९४२ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९४ , ललितपुरमा ७७ र भक्तपुरमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।  त्यसैगरी, आज काठमाडौंमा ३ जना कोरोना…