Live on
Your Voice, Your Power
चितवन– ३७ हजारभन्दा बढी स्वाब परीक्षण गर्दा सुरक्षित रहेकी डा नितु अधिकारी हाल आएर आफैँ सङ्क्रमित भएकी छन् । भरतपुर अस्पतालद्वारा गत जेठमा सञ्चालित कोभिड–१९ प्रयोगशालाको नेतृत्व गर्दै आएकी डा अधिकारी लामो समय सङ्क्रमणबाट सुरक्षित रहेकी थिइन । उनी गत साता सङ्क्रमित भएपछि होम आइसोलेसनमा छन् । श्रीमान् र आमासमेत उनीसँगै सङ्क्रमित भएका छन् ।…