समाचार Archives | Page 196 of 405 | Khabarhub Khabarhub

अक्सफोर्डले बनाएको कोरोना खोप ७० प्रतिशत प्रभावकारी भएको दाबी

एजेन्सी– अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको खोपले ७० प्रतिशत मानिसमा कोरोना भाइरसको लक्षण बन्न नदिने बताइएको छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरिरहेको खोपको ठूलो संख्यामा गरिएको परीक्षणमा ७० प्रतिशत प्रभावकारी देखिएको बीबीसीलगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् । यसअघि फाइजर मोर्डनाले बनाएको खोपको प्रभावकारिता करिब ९५ प्रतिशत भएको बताइएको थियो…