समाचार Archives | Page 207 of 407 | Khabarhub Khabarhub

८३ कोरोना संक्रमित भेन्टिलेटरमा, ४११ को आईसीयूमा उपचार हुँदै

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म देशभर ४ सय ९४ जना कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ४११ जना संक्रमित आईसीयूमा उपचाररत छन्। आइसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना रहेको छ । त्यसैगरी  ५२ संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।…