समाचार « Khabarhub

२४ घण्टामा थपिए ४१२ कोरोना संक्रमित

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार १३२ जनाको पीसीआर परीक्षण गर्दा ४१२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । हाल ५ हजार ५८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले…