समाचार « Khabarhub

नेपाल मेडिकल काउन्सिलको रिक्त ८ सदस्य चयनका लागि उपत्यका बाहिर मतदान जारी 

काठमाडौं- चिकित्सकहरूको नियमन गर्ने सरकारी निकाय नेपाल मेडिकल काउन्सिलको रिक्त रहेको एक उपाध्यक्ष र आठ सदस्य छनौटका लागि आजबाट निर्वाचन सुरु भएको छ ।  पदाधिकारीहरूको नियुक्तिका लागि  दुई चरणमा निर्वाचन हुँदै छ । निर्वाचन समितिका अनुसार उपत्यकाबाहिरका मतदान केन्द्रहरूमा शुक्रबार र शनिबारका लागि तालिका निर्धारण गरिएको छ ।  कोशी प्रदेशमा रहेका मतदान केन्द्र मेची प्रादेशिक…