Live on
Your Voice, Your Power
काठमाडौं- नसर्ने रोग र लैङ्गिक असमानता तथा यौन दुर्व्यवहार रोकथामका लागि शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिइएको छ । निरोगी एवं समतामूलक समाज निर्माणका लागि भाष्कर–तेजश्री स्मृति प्रतिष्ठानले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको साझेदारीमा दिइएको तालिममा सातै प्रदेशबाट तीन–तीन जना प्रशिक्षक तथा रोस्टर प्रशिक्षक सहभागी छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद…