समाचार « Khabarhub

मुलुकभर १९ हजार १४ कोरोना संक्रमित होम आइसोलेसनमा

काठमाडौं– देशभर १९ हजार भन्दा बढी कोरोना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबारसम्म देशभर रहेका २४ हजार ६६५ जना सक्रिय संक्रमितमध्ये १९ हजार १४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ११ हजार ३ सय ६२ जना होम आइसोलेसनमा छन्। त्यस्तै प्रदेश…