समाचार « Khabarhub

देशभर २४ घण्टामा २१०३ कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ? (विवरणसहित)

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २१०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार १०६रहेको छ । काठमाडौं उपत्यकामा थपिए १,२२९ संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार २२९…