समाचार « Khabarhub

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १२१५ पुग्यो

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु  भएको छ । योसँगै मृतकको संख्या १ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार १३ र बिहीबार १५ जनाको मृत्यु भएको थियो। पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना…