समाचार « Khabarhub

कान्ति बाल अस्पतालमा स्वास्थ्यमन्त्रीको निरीक्षण, बिदाको समयमा पनि सेवा प्रवाह गर्न निर्देशन 

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले कान्ति बाल अस्पतालमा सार्वजनिक बिदा तथा अस्पताल समयभन्दा अन्य समयमा समेत ल्याब तथा रेडियोलोजीका सेवाहरू सुचारु गर्न निर्देशन दिएकी छन् ।  आइतबार निरीक्षण तथा अनुगमनका क्रममा अस्पताल पुगेकी डा. गौतमले अस्पतालबाट आम नागरिकलाई सेवा प्रवाहमा कुनै पनि ढिलासुस्ती नगरी स्वास्थ्य सेवा प्रवाह गर्न र  कुनै पनि…