समाचार Archives | Page 25 of 408 | Khabarhub Khabarhub

विश्व इतिहासमा आज: बोइङ ७४७ को पहिलो उडानदेखि सोभियत युनियनको आइबीएम परिक्षणसम्म

काठमाडौँ - आज सन् २०२२ को ९ फेब्रुबरी । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वपूर्ण घटना : आइआरएद्वारा १८ महिना लामो युद्धविराम अन्त्य सन् १९९६ मा आइरिस अर्धसैनिक संगठन आइआरएले १८ महिना लामो युद्धविराम अन्त्य गरेको थियो । ९ फेब्रुवरीमा लन्डनमा एउटा शक्तिशाली बम बिस्फोट गराएर उसले एकतर्फी रुपमा युद्ध विराम भंग गरेको…