Live on
Your Voice, Your Power
धनगढी- सामाजिक सुरक्षाको महत्त्वपूर्ण अङ्गको रूपमा रहेको स्वास्थ्य बीमा कार्यक्रम डोटी जिल्लामा अपेक्षाकृत रूपमा कमजोर देखिएको छ । २०७८ को जनगणनाअनुसार, जिल्लाको दुई लाख चार हजार आठ सय ३१ जनसंख्यामध्ये केवल ११ दशमलव ६८ प्रतिशत, अर्थात् २३ हजार नौ सय १५ जना मात्र स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । स्वास्थ्य कार्यालय डोटीले पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक…