समाचार Archives | Page 263 of 409 | Khabarhub Khabarhub

आज काठमाडौं उपत्यकामा थपिए २९८ कोरोना संक्रमित

काठमाडौं- काठमाडौं उपत्यकामा आज थप २९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१, जना गरी जम्मा २९८ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार (हिजो) काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना गरी जम्मा ४२९ जना संक्रमित थपिएका थिए । काठमाडौं उपत्याकासहित आज…