Live on
Your Voice, Your Power
बुटवल- लुम्बिनी प्रदेशकी उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाब परीक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायत ३५ जनामा कोरोना संक्रमण देखिएको हो । जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जना रहेका स्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिए । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना…