समाचार « Khabarhub

कीट अभावमा सेती अस्पतालमा कोरोना परीक्षण बन्द

कैलाली- सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ। प्रयोगशालाका लागि आवश्यक पर्ने पीसीआर कीट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका इन्चार्ज रमेश शाहीले प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट कीट बोकेर गाडी हिँडिसकेको बताएका छन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी नरेन्द्र कार्कीले पनि संघीय…