Live on
Your Voice, Your Power
बर्दिया- बर्दियामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गुलरिया नगरपालिकामा १७ जना, बाँसगढी नगरपालिकामा ५ जना र राजापुर नगरपालिकामा १ जना गरी सोमबार २३ जनामा पुष्टि भएको हो । बर्दियामा अहिलेसम्म ११ हजार ४ सय ९४ जनाको पीसीआर गरिएको छ । बर्दियामा २३ जना थपिएसंगै बर्दियामा कोरोना संक्रमणको संख्या ६६९ पुगेको छ…