समाचार « Khabarhub

छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै

काठमाडौँ- ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौँ सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ । परिवार स्वास्थ्य कल्याण महाशाखाले जुम प्रविधिबाट आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा भीमसिंह तिंकरीले प्रत्येक वर्ष १० लाख ४८ हजार महिला गर्भवती हुने गरेको उल्लेख गर्दै अनिच्छित गर्भधारण गर्नेमध्ये…