समाचार Archives | Page 280 of 407 | Khabarhub Khabarhub

आज ११ थपिए, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुग्यो

काठमाडौं- गोरखाका ६ सहित गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान प्रेस बिज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५६६ पुगेको निर्देशनालयले जनाएको छ । क्षयरोग उपचार…