Live on
Your Voice, Your Power
काठमाडौं- नेपालका १२ जिल्लामा ५ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। शुक्रबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १२ जिल्लामा ५ सयभन्दा बढी संक्रमित उपचाररत रहेको जानकारी दिएका हुन् । ५०० भन्दा बढी संक्रमित रहेका १२ जिल्ला काठमाडौं ललितपुर पर्सा महोत्तरी रौतहट मोरङ बारा सर्लाही धनुषा…