Live on
Your Voice, Your Power
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ९ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । ५०० भन्दा बढी कोरोना संक्रमित भएका ९ जिल्ला पर्सा महोत्तरी रौतहट काठमाडौं मोरङ बारा सर्लाही धनुषा ललितपुर आज (बिहीवार) थप १…