समाचार Archives | Page 291 of 418 | Khabarhub Khabarhub

बाँके र बर्दियामा गरी ४२ कोरोना संक्रमित थपिए

काठमाडौं–भेरी अस्पताल नेपालगंजमा गरिएको कोरोना परीक्षणमा थप ४२ जनामा संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्ति जारी गर्दै विहीबार अपराह्न थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये एकजना नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यारत चिकित्सक समेत छन् । नयाँ थपिएका संक्रमित मध्ये बाँकेका २८ जना, बर्दियाका…