Live on
Your Voice, Your Power
काठमाडौं- धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तपुरकी एक महिलालाई कोरोना संक्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी छैनन् । धुलिखेल अस्पतालका विरामी, नर्स, डेन्टल विभागका कर्मचारी, स्थानीय व्यापारीलाई कोरोना संक्रमण भएपछि अस्पताल सिल गरिएको छ । धुलिखेल अस्पताल आउनेजाने गर्नेहरु धेरै भएकाले यहीँबाट संक्रमण…