समाचार Archives | Page 297 of 413 | Khabarhub Khabarhub

वाग्मती प्रदेशद्वारा तीन स्थानीय तहमा अस्पताल निर्माण

काभ्रेपलाञ्चोक- वाग्मती प्रदेश, सामाजिक विकास मन्त्रालयमार्फत काभ्रेपलाञ्चोकका तीन स्थानीय तहमा अस्पताल निर्माण भइरहेको छ । जिल्लाको मण्डनदेउपुर नगरपालिका, चौँरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकामा अस्पताल निर्माण थालिएको हो । तीन स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण भइरहेको प्रदेशसभा सदस्य रत्न ढकालले बताए । उनका अनुसार चौँरीदेउराली गाउँपालिका–५ भालुचौरमा निर्माण भइरहेको अस्पताल रु सात करोडको लागत निर्माण…