Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा थप २ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । नेपाल सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचाररत २ जना कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको हो । अस्पतालका प्रहरी उपरीक्षक डाक्टर प्रवीण नेपालका अनुसार मृत्यु हुनेमा काठमाडौंको बालुवाटारका एकजना पुरुष र राजविराजका अर्का पुरुष छन् । डा नेपालका अनुसार बालुवाटारका ७६ वर्षका पुरुषको बिहीबार साँझ अस्पतालमा…