Live on
Your Voice, Your Power
काठमाडौं- आज तनहुँका २० सहित गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति जारी गर्दै थप २१ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरुमा तनहुँका २० र स्याङ्जाका एक जना रहेका छन् । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा तनहुँ भानु-१ का १४…