Live on
Your Voice, Your Power
पोखरा- पोखरामा कोरोना संक्रमित एक वृद्धाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ११ फुलबारीकी ७४ वर्षिया महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा ८ दिनअघि संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण सँगै ती महिलामा उच्च रक्तचाप र मधुमेहको समस्या रहेकाले श्वासप्रश्वासमा…