Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो एक सातामा देशभर १ सय ६९ जनामा डेंगुको संक्रमण देखिएको छ । यो सँगै नेपालमा डेंगु संक्रमितको संख्या २ हजार ८ सय ८६ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडी को तथ्यांक अनुसार सबैभन्दा धेरै गण्डकी प्रदेशमा ८ सय ६७ जनामा संक्रमण देखिएको छ । त्यसपछि क्रमशः बागमतीमा ६ सय ३ जना,…