समाचार « Khabarhub

टेकु अस्पतालमा भर्ना भएका बिरामीको कोरोनाभाइरस नेगेटिभ, दोस्रो चरण परीक्षण गरिँदै

काठमाडौैं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल कोरोनाका आशंकामा आइसियुमा उपचारत एक विदेशी नागरिकको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएको छ । अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ अनुप बास्तोलाका अनुसार आइसीयुमा उपचारत विदेशी नागरिकको कोरोनाको परीक्षण नेगेटिभ आएको हो । कोरोनाका लक्षणहरुसँग मिल्ने लक्षण देखिएको र स्वास्थ्य अवस्थामा सुधार नभएकाले अस्पतालले ती व्यक्तिको पुनः परीक्षण…