समाचार Archives | Page 369 of 417 | Khabarhub Khabarhub

नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि कार्की र खराल चुनावी मैदानमा

काठमाडौं– नेपाल चिकित्सक संघको नयाँ  नयाँ नेतृत्वका लागि डा लोचन कार्की र डाक्टर पुष्पमणि खरालबीच प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचन समितिले जनाए अनुसार  १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको छ । निर्वाचन समितिले सोमबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै १३ सदस्यीय कार्यसमितिका लागि ३० जनाको उम्मेदवारी परेको जनाएको हाे । निर्वाचन…