Live on
Your Voice, Your Power
काठमाडौँ– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेका छन् । मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीसहित सम्मान गरेका हुन् । बहराइनको राजधानी मनामास्थित इसा साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमाझ डा. रुइतलाई अवार्ड…