समाचार Archives | Page 385 of 407 | Khabarhub Khabarhub

एचआइभी लागेका ११० जनाको स्वास्थ्य बीमा

भरतपुर– दीर्घ रोग लागेका व्यक्तिको स्वास्थ्य बीमा नहुने भन्ने भ्रम चिर्दै  चितवनका स्थानीय तहहरुले एचआइभी सङ्क्रमितहरुको स्वास्थ्य बीमा गर्न शुरु गरेका छन् । अहिलेसम्म जिल्लामा रहेका १ सय १० जना सङ्क्रमितको स्वास्थ्य बीमा गरिएको छ । स्थानीय तहहरुले आफ्नो नीति तथा कार्यक्रमअन्तर्गत नै राखेर बीमा गरेका हुन् । भरतपुर महानगरपालिकाले ५७, कालिका नगरपालिकाले १३, रत्ननगर…