समाचार « Khabarhub

भक्तपुरका अधिकांश औषधि पसल अवैधरूपमा सञ्चालित

भक्तपुर- भक्तपुर नगरपालिकाले कमलविनायक क्षेत्रमा गरेको औषधि (फार्मेसी) पसलको अनुगमनमा अधिकांश औषधि पसलहरु अवैधरूपमा सञ्चालन भएको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा आज कमलविनायक र च्याम्हासिंह क्षेत्रमा भएको औषधि पसलहरुको अनुगमनमा अधिकांश औषधि पसलहरु दर्ता तथा नवीकरण नगरी अवैधरूपमा सञ्चालन भएको पाइएको हो । अनुगमनमा हेलो जनस्वास्थ्य फर्मा, विनायक फार्मेसी, च्याम्हासिंह…