समाचार « Khabarhub

शहीद गंगालाल हृदय रोग केन्द्रमा अब मोबाइलबाटै टिकट काट्ने व्यवस्था

काठमाडौं- शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले मोबाइलबाट नै ओपिडी सेवाको टिकट काट्न सुरु गरेको छ। अस्पतालको २४ औं वार्षिकोत्सवका अवसरमा मोबाइल र अनलाइन टिकट सेवाको सुरुवात गरिएको कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । मोवाइलबाटै टिकट काट्ने व्यवस्थाले अस्पतालमा टिकट काट्नकै लागि हुने भीडभाडको अन्त्य भएको छ भने बिरामीले घण्टौसम्म लाइन लाग्नु पर्ने बाध्यता…