Live on
Your Voice, Your Power
काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गराउन थप ५१ वटा अस्पताललाई अनुमति दिएको छ । स्वास्थ्य परीक्षणका लागि सुचीकृत हुन निवेदन दिएका १ सय २६ वटा स्वास्थ्य संस्थामध्ये श्रम मन्त्रालयले ५१ वटालाई अनुमति दिएको हो । श्रम मन्त्रालयले निवेदन दिएका स्वास्थ्यसंस्थाहरुमा वैदेशिक रोजगार नियमावली अनुसार अनुगमन गरी ५१…