समाचार « Khabarhub

‘रुघाखोकीबाट बालबालिकालाई जोगाऔँ’

पछिल्लो समय बालबालिकामा निमोनियाको समस्या बढ्न थालेको छ । बालबालिकालाई निमोनियाबाट जोगाउन के गर्नुपर्छ भनेर हामीले बालरोग विशेषज्ञ डा. राजु सेढाईसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ डा. सेढाईसँग गरिएको कुराकानीको सम्पादित अंश : अहिले बालबालिकामा निमोनियाको समस्या बढ्दो अवस्थामा देखिन्छ कारण के होला ? प्रायः जाडो महिनामा रुघा खोकी बढि नै हुन्छ । यो मौसमी…