समाचार « Khabarhub

माइतीघर पुगेर झलनाथ खनालले भने- ‘माग जायज छन्, अन्याय भएको छ’

काठमाडौं-  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले माइतीघर पुगेर मिटरब्याज पीडितहरुको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । खनालले पीडितहरुको माग सरकारले सम्बोधन गर्नुपर्ने बताए । ‘तपाईंहरुको मागहरु जायज छन् । तपाईंहरुमाथि अन्याय भएको छ । त्यो सच्चिनुपर्छ । तपाईंहरुले चलाएको आन्दोलनको हामी समर्थन गर्छौं ।’ उनले भने । उनले महोत्तरीको बर्दिबासबाट १२ दिनसम्म पैदल हिँडेर…