समाचार Archives | Page 403 of 408 | Khabarhub Khabarhub

प्रदेश तीनमा जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु

हेटौँडा– हेटौँडा अस्पतालबाट प्रदेश नंम्बर ३ सरकारको मुख्यमन्त्री जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको कार्यक्रमलाई प्रभावकारीरूपमा अगाडि बढाउन जनता स्वास्थ्यपरीक्षण कार्यक्रम शुरु गरिएको जानकारी दिए । "तीस देखि ७० वर्ष सम्मका व्यक्ति जसले आफूलाई स्वस्थ ठान्छन् तर, अचानक…