Live on
Your Voice, Your Power
महोत्तरी– गाउँपालिकाभर करिब ८ सय महिला गर्भवती छन्, तर गाउँपालिकामा एउटा पनि प्रसूतिगृह (बर्थिङ सेन्टर) छैन । यो पीडा महोत्तरीको महोत्तरी गाउँपालिकाको हो । गाउँपालिकाभर एउटा पनि प्रसूतिगृह नहुँदा त्यहाँका गर्भवती महिलालाई सुरक्षितरुपमा बच्चा पाउन समस्या भएको हो । ३० हजार हजारभन्दा बढी जनसङ्ख्या रहेको यो गाउँपालिकामा अहिले करीब ८०० महिला गर्भवती छन् । तर,…