Live on
Your Voice, Your Power
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०८ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १७८ कोरोना संक्रमितको आईसीयूमा र ३० को भेन्टिलेटरमा गरी कुल २०८ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।…