समाचार Archives | Page 44 of 408 | Khabarhub Khabarhub

२७४ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७४ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २२३ कोरोना संक्रमितको आईसीयूमा र ५१ को भेन्टिलेटरमा गरी कुल २७४ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३४ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन् ।…