Live on
Your Voice, Your Power
जनकपुरधाम– कोरोना महामारीलाई मध्यनजर गर्दै प्रदेश २ सरकारले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिहीबारदेखि आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको हो । जनकपुरधाम १४ मुलेजेलियास्थित मनिपालमा सञ्चालनमा रहेको प्रतिष्ठानको कोभिड अस्पतालमा अक्सिजन प्लान्ट सुरु भएको छ । उक्त अक्सिजन प्लान्टका लागि प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामान…