Live on
Your Voice, Your Power
काठमाडौँ – चितवनमा पहिलो पटक साइकल म्याराथन आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानले चितवनमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन आयोजना गर्ने भएको हो । साइकल म्याराथनको यहि चैत २६ गाते आयोजना हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनको दुरी करीब ६५ देखि ७० किलोमिटर हुने प्रतिष्ठानले जनाएको छ । म्याराथनमा तीन विधामा प्रतिस्पर्ध हुनेछ…